कार्यक्रममा उपश्थिति हुने बारे सूचना !

कार्यक्रममा उपश्थिति हुने बारे सूचना !

3
0
SHARE
nepal magar asssociation, nepal magar sangh
nepal magar asssociation, nepal magar sangh

—-
विश्व भरिका सहयोगदाताहरुको सहयोगमा ब्लडमनि तिरेर साउदीको जेलबाट रिहाई भई नेपाल आईपुग्नु भएका रोल्पाका दिलबहादुर घर्तीमगरलाई नेपाल मगर संघ केन्द्रिय कार्यालयमा स्वागत कार्यक्रम निम्न मिति, स्थान र समयमा हुन गईरहेकोले उक्त कार्यक्रममा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु ।
मिति : २०७५ असोज ९ गते
स्थान : नेपाल मगर संघको कार्यालय कलंकी काठमाण्डौ
समय : दिउसो १ बजे
—-
ज्ञानेन्द्र पुनमगर
महासचिव, नेपाल मगर संघ केन्द्रिय समिति

NO COMMENTS

LEAVE A REPLY