सबैलाई हार्दिक निम्तो छ

सबैलाई हार्दिक निम्तो छ

14
0
SHARE

२४ औं विश्व आदिवासी दिवसको अवसरमा नेपाल मगर संघ केन्द्रव्दारा आयोजित&& मगरात पहिचान र आदिवासी जनजाति सरोकार &&बिषयक विचार गोष्ठी कार्यक्रम काठमाडौंमा सम्माननीय पुर्व सभामुख तथा वर्तमान संघीय माननीय सांसद वा नेपालको चर्चित महिला नेतृ अोनसरी घर्ती मगरव्दारा उदघाटन गरिने निकै समय सान्दर्भिक कार्यक्रम भएकोले संघका केन्द्रीय संरक्षक, सल्लाहकार , संयुक्त मगर मञ्चका घटक राजनैतिक संगठनहरु , आबद्ध संघ संस्था र सम्पूर्ण महानुभावहरुमा सहभागिताको लागि हार्दिक अनुरोध छ।
नवीन रोका मगर
अध्यक्ष
नेपाल मगर संघ केन्द्रीय समिति

NO COMMENTS

LEAVE A REPLY