भोटिंग गर्नुहुन हार्दिक अनुरोध !

भोटिंग गर्नुहुन हार्दिक अनुरोध !

6
0
SHARE

झोर्ले/जेधो/सिङ्गिङ्गेपाउ/नमस्कार ।
AP1 TV मा संचालित Boogie Woogie Dance प्रतियोगिताको आजकाे फाइनल दिन । यस फ़ाइनलमा हाम्रो चेली (छोरी) #प्रगति_पुनमगर पुग्न सफल भएकी छन् । उनलाई भोटिङ्ग गर्ने आज अन्तिम दिन साझ ५ बजे सम्म सबैले भोट गरेर Boogie Woogie को Winner बनाउनुहुन सबैमा हार्दिक अनुरोध गर्दछौ।
—-
ज्ञानेन्द्र पुनमगर
महासचिव, नेपाल मगर संघ केन्द्रीय समिति

NO COMMENTS

LEAVE A REPLY