मगर संघको २_न_प्रदेश_स्तरीय_भेला_सम्पन्न

मगर संघको २_न_प्रदेश_स्तरीय_भेला_सम्पन्न

15
0
SHARE
Home minister of Nepal Ram Bahadur Thapa
Home minister of Nepal Ram Bahadur Thapa

—-
नेपाल मगर संघ २ नम्बर प्रदेश संयोजन समितिले प्रदेश स्तरिय मगरहरुको भेला आज (२०७५/०४/०५) सर्लाहीको लालबन्दीमा सम्पान भएको छ । चर्चित गृहमन्त्री माननीय रामबहादुर थापामगरको प्रमुख आतिथ्यता सम्पन्न भेलालाई प्रदेश मुख्यमन्त्री माननीय लालबाबू राउट, संघको सस्थापक महासचिव सुरेश आलेमगर, संघको वर्तमान महासचिव ज्ञानेन्द्र पुनमगर र प्रदेश सभासद माननीय बेची लुङ्गेलीमगरले सम्बोधन गर्नुभएको थियो।

Ram Bahadur Thapa Nepal
Ram Bahadur Thapa Nepal

यस भेलामा मगर मन्त्रीहरु र प्रदेश संसद र संघको सस्थापक महासचिव सुरेश आलेमगर लाई सम्मान गरिएको थियो। सर्लाही, सप्तरी, सिराहा, महोत्तरी, धनुषा, बारा, पर्सा र रौतहट जिल्ला देखि मगरहरुको उलेख्य सहभागिता रहेको यस कार्यक्रम संघको प्रदेश सम्योजक लेखराम जर्घामगरको अध्यक्षता र प्रदेश इन्चार्ज कमल पिठाकोटेमगरको स्वागत र नारायण खपाङ्गीमगरको सन्चालनमा सम्पन्न भएको छ ।

NO COMMENTS

LEAVE A REPLY