सहयोग हस्तान्तरण !

    5
    0
    SHARE

    ब्लड मनि तिर्न नसकेर साउदी जेलमा जेलजिवन भोगिरहेका दिलबहादुर घर्तिमगर र कुमार रानामगर लाई नेपाल मगर संघपहलमा कोरिया र मलेसियामा सङ्कलित रकम एक कार्यक्रमका बिच नेपाल मगर संघ को केन्द्रीय कार्यालयमा पीडितको प्रतिनिधिलाई हस्तान्तरण गरिएको छ । नेपाल मगर संघ को अध्यक्ष नवीन रोकामगरको अध्यक्षता र महासचिव ज्ञानेन्द्र पुनमगरको सहजीकरणमा सम्पन्न कार्यक्रममा कोरियाका सचिब टेक पुनमगर ले दुबै जनालाई रु.२लाख को दरले (रु ४ लाख) र मलेसिया प्रतिनिधि अमृता थापामगरले दुबै जनालाई ७४,६१०/-को दरले (१,४९,२२०) हस्तान्तरण गर्नु भएको छ ।

    NO COMMENTS

    LEAVE A REPLY