प्रदेश न १ को अधिवेशन मंसिर २८ र २९ गते धरानमा !

प्रदेश न १ को अधिवेशन मंसिर २८ र २९ गते धरानमा !

5
0
SHARE
nepal magar asssociation, nepal magar sangh
nepal magar asssociation, nepal magar sangh

प्रदेश न १ को अधिवेशन मंसिर २८ र २९ गते धरानमा !
—-
नेपाल मगर सघ प्रदेश न १ को पहिलो बैठकले १ नम्बरका मगर अगुवाहरुलाई सम्योजन समितिको सदस्यमा मनोनित गरेको छ । बैठक ले प्रदेश न:१को पहिलो अधिवेसन २०७५ मन्सिर २८ र २९ गते धरानमा गर्ने निर्णय गरेको छ । बैठक प्रदेश सम्योजक सारदा मगरको अध्यक्षता, प्रदेश इन्चार्ज सीता रानामगरको प्रमुख उपस्थिति र केन्द्रिय महासचिव ज्ञानेन्द्र पुनमगरको बिशेष उपस्थितिमा ९ जिल्लाका अध्यक्षहरु र बाकी जिल्लाको प्रतिनिधीहरुको उपस्थितिमा सम्पन्न भएको थियो ।

 

NO COMMENTS

LEAVE A REPLY