@PRESS_MEET:

@PRESS_MEET:

3
0
SHARE

36712486_2199753220067229_4967643587840835584_o36681163_2199753236733894_7765496339424608256_o

प्रदेश नम्बर ४ को नामकरण गर्ने क्रममा “तमुवान-मगरात” गरियोस होइन भने आदिवासी जनजातिहरुले आन्दोलनको आधिबेहरी सृजना गरिनेछ। नेपाल मगर संघको केन्द्रिय अध्यक्ष नबीन रोकामगर र नेपाल आदिवासी जनजाति महासंघको केन्द्रिय अध्यक्ष जगत बराम लगायत नेताहरु तमुवान-मगरात को राजधानी पोखरामा।
नेपाल मगर संघको जिल्ला समिति कास्की, गोरखा, तनहु, स्यांग्जा, लमजुङ्ग, नवलपुर, पर्वत, बाग्लुङ्ग, म्याग्दी र मुस्ताङ्गलाई आ-आफ्नो क्षेत्रमा परिचालित हुन् नेपाल मगर संघ केन्द्रिय समिति हार्दिक अनुरोध गर्दछौ।
—-
ज्ञानेन्द्र पुनमगर
महासचिव, नेपाल मगर संघ केन्द्रिय समिति

NO COMMENTS

LEAVE A REPLY