“तमुवान-मगरात” को पक्षमा सशक्त रुपमा परिचालित हौ। 

“तमुवान-मगरात” को पक्षमा सशक्त रुपमा परिचालित हौ। 

17
0
SHARE
nepal magar asssociation, nepal magar sangh
nepal magar asssociation, nepal magar sangh

—-
प्रदेश नम्बर ४ ले नामाकरण गर्न सुरुगरेको बर्तमान परिवेशमा उक्त ४ नम्बर प्रदेश (मगरात-तमुवान भुमि) भित्र क्रियाशील नेपाल मगर संघको तमाशील बमोजिमको जिल्ला समितिहरु र त्यहा बसोबास गर्ने आम उत्पिडित समुदायलाई मानव इतिहास, मानव सभ्यता र अस्तित्वको रक्षाका लागि “तमुवान-मगरात” को पक्षमा सशक्त रुपमा परिचालित हुन् नेपाल मगर संघ केन्द्रिय समिति हार्दिक अनुरोध गर्दछौ।
नेपाल मगर संघ कास्की, गोरखा, तनहु, स्यांग्जा, लमजुङ्ग, नवलपुर, पर्वत, बाग्लुङ्ग, म्याग्दी र मुस्ताङ्ग जिल्ला समितिहरु।
—-
ज्ञानेन्द्र पुनमगर
महासचिव, नेपाल मगर संघ केन्द्रिय समिति

NO COMMENTS

LEAVE A REPLY