हार्दिक निमन्त्राणा !!!

हार्दिक निमन्त्राणा !!!

11
0
SHARE
nepal magar association
nepal magar association


नेपाल मगर संघ केन्द्रिय समितिको संयोजनमा र भुम्य संरक्षण प्रतिष्ठानको ब्यबस्थापनमा निम्न मिति, स्थान र समयमा आयोजना हुने “भूमे पर्व-२०७५” मा सहभागिताका लागि सबैलाई हार्दिक अनुरोध गर्दछौ।
मिति: २०७५ असार १ गते
स्थान: टुडिखेल काठमाडौँ 
समय: बिहान १० बजे
आयोजक: भूमे पर्व २०७५ मूल-आयोजक समिति
—-
अनुरोधक:
ज्ञानेन्द्र पुनमगर
महासचिव, नेपाल मगर संघ

NO COMMENTS

LEAVE A REPLY