बैठक सम्बन्धि सूचना !

बैठक सम्बन्धि सूचना !

19
0
SHARE
nepal magar asssociation, nepal magar sangh
nepal magar asssociation, nepal magar sangh

—-
नेपाल मगर संघ केन्द्रीय समितिको नियमित पूर्ण बैठक यहि मिति २०७५ जेष्ठ १८ गते शुक्रवार बिहान ११ बजे दाङको घोराहीमा बस्ने भएको हुनाले संघको सम्पूर्ण पदाधिकारी सदस्य ज्युहरुलाई अनिवार्य उपस्थितिका लागी हार्दिक अनुरोध गर्दछु ।
धन्यवाद !
——
ज्ञानेन्द्र पुनमगर
महासचिव, नेपाल मगर संघ केन्द्रीय समिति

NO COMMENTS

LEAVE A REPLY