संसारकै महान दार्शनिक बुध्द जयन्तीको महान अबसरमा स्वदेश तथा फरक देशमा रहनु...

संसारकै महान दार्शनिक बुध्द जयन्तीको महान अबसरमा स्वदेश तथा फरक देशमा रहनु भएका महानुभावहरुमा..

10
0
SHARE
buddha jayanti

संसारकै महान दार्शनिक बुध्द जयन्तीको महान अबसरमा स्वदेश तथा फरक देशमा रहनु भएका महानुभावहरुमा हार्दिक शुभकामना सहित वुध्द दर्शनशास्त्रलाई पुजा हाेईन जीवन र जगतलाई सहि ढंगले प्रयोग गरेर धर्तिमा असल, कुशल र सफल जीवन बिटाउन सम्पूर्ण महानुभावमा कामना छ।
नवीन राेका मगर
अध्यक्ष
नेपाल मगर संघ केन्द्रीय समिति

NO COMMENTS

LEAVE A REPLY