माननीय मगर सांसदहरूलाई हार्दिक अनुराेध

माननीय मगर सांसदहरूलाई हार्दिक अनुराेध

47
0
SHARE

भाेली २०७४ साल फागुन २० गते माननीय सांसदहरूकाे सपथ ग्रहण कार्यक्रममा $$ सम्पूर्ण मगर सांसद ज्यूहरूले $$ मगर भेषभुषामा वा पहिरनमा र मगर खाम पाङ मगर ढुट वा मगर काईकेमा सपथ लिन बिशेष अनुरोध छ।जसले पुर्ख्यौंली मगर पहिचानको रक्षा गर्दै नेपाल देशको गरिमा वढनेछ।लाखौं मगर लगायतका नेपाली जनताले तपाईंको निर्णय पर्खेर बस्ने छन भने आफुलाई जन्माउने आमा वुवाले दिएको मगर पहिरन र पुर्खाले थमाएकाे मगर भाषालाई अपमान हाेईन सम्मान गर्नु तपाई सदा नेपालको नेता बन्नु हाे भन्दै समुदाय र नेपाल मगर संघको तर्फबाट बिशेष अनुराेध छ।
नवीन राेका मगर
अध्यक्ष 
नेपाल मगर संघ केन्द्रीय समिति

28056187_2002950716414148_4271433224565030912_o 28576529_2002950749747478_857432955847442432_o

NO COMMENTS

LEAVE A REPLY