पत्रकार सम्मेलनमा उपश्थिति बारे सुचना !

पत्रकार सम्मेलनमा उपश्थिति बारे सुचना !

18
0
SHARE

—–
नेपाल मगर संघ केन्द्रिय समितिको “२६औ रास्ट्रीय सम्मेलन तथा मगरात सम्मेलन २०७४” सवालमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलन तपशिल बमोजिमको मिति, स्थान र समयमा आयोजना गरिएको हुनाले उक्त कार्यक्रममा सम्पुर्ण पत्रकार मित्रहरुलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
मिति: २०७४ फागुन १३ गते
स्थान: फ़ोनिज कार्यालय, अनामनगर काठमाडौँ 
समय: दिउसो १२:३० बजे
—-
ज्ञानेन्द्र पुनमगर
महासचिव, नेपाल मगर संघ केन्द्रिय समिति

NO COMMENTS

LEAVE A REPLY