प्रथम शहीद लखन थापा मगर अमर रहुन ।

प्रथम शहीद लखन थापा मगर अमर रहुन ।

28
0
SHARE

नेपाल र नेपालीको मुक्ति तथा स्वतन्त्रताको लागि वलिदान दिनु हुने महान प्रथम शहीद लखन थापा मगरप्रति हार्दिक स्रध्दान्जली व्यक्त गर्दै फाल्गुण 2 गते सार्बजनिक बिदा गर्न,शहीद मण्चमा शालिक राख्न,हरेक तहको पाठय पुस्तकमा जीवनी समावेश गर्न, सबै सरकारी कार्यालयमा फोटो राख्न र शहीद सप्ताह फागुन 2 सम्म राख्न नेपाल सरकारसंग जोडदार माग गर्दै सारा सरकारी तथा सामाजिक निकायहरूमा 141औं लखन स्मृति दिवस भव्य रूपमा मनाउन हार्दिक अनुरोध छ।
नवीन रोका मगर
अध्यक्ष
नेपाल मगर संघ केन्द्रीयसमिति

NO COMMENTS

LEAVE A REPLY