#सम्मेलनमा_प्रतिनिधित्वका_लागी_सूचना ! 

#सम्मेलनमा_प्रतिनिधित्वका_लागी_सूचना ! 

32
0
SHARE

———————————–
नेपाल मगर संघ केन्द्रीय समितिको आयोजनामा यहि मिति २०७४ फागुन १५,१६ र १७ गते काठमाडौंमा “मगरात प्राप्ति रास्तृय सम्मेलन तथा संघको रास्तृय सम्मेलन” हुने हुनाले उक्त सम्मेलनमा संघको प्रत्येक जिल्ला समितीबाट, संघको प्रत्येक बिदेश शाखा/सस्थाको केन्द्रीय समितीबाट र भात्रीसस्थाको केन्द्रीय समितिबाट समितिको अध्यक्ष र एक जना महिला अनिवार्य हुने गरि ३/३ जना प्रतिनिधिको रुपमा अनिवार्य सहभागी हुन सम्बन्धित सबैमाहार्दिक अनुरोध गर्दछु ।
………………..
ज्ञानेन्द्र पुनमगर
(महासचिव, नेपाल मगर संघ केन्द्रीय समिती)

NO COMMENTS

LEAVE A REPLY