प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति

15
0
SHARE

प्रेस विज्ञप्ति
नेपाल देशका लागि होईन बंशको जगमा टेकेर एकल राज्यसत्ताको निर्माण गर्न भुरेटाकुरे राज्यहरूलाई एकता गर्ने तथा जनतालाई रैती र देशलाई आफ्नो बिर्ता बनाउने सामन्तवादी सत्ताका असली अभियन्ता पृथ्वी नारायण शाहको जन्म दिन पौष 27 गतेको दिनलाई नेपाल सरकारव्दारा सार्बजनिक बिदाको निर्णय गरी जनताले रगतसंग साटेर प्राप्त गरेका संघीय लोकतान्त्रिक गणतन्त्रको खारेज गरेर राजतन्त्र फर्काएर जनता र देशको अधिकार खोस्ने खालको निर्णय गरेकोमा नेपाल मगर संघ घोर आपत्ति जनाउदै निर्णय सच्याउन सरकारसंग जोडदार माग गर्दछ।यदि जबरजस्त कार्यन्वयन गरे कडा आन्दोलन गर्ने समेत सचेत गर्न चाहन्छौं।सम्पुर्ण न्यायप्रेमी नेपाली जनतालाई सरकारको प्रतिगामी कदमको बिरूध्दमा एक भएर अगाडी बढि ऐतिहासिक परिवर्तनका मुद्दाहरू बचाउनका लागि लड्न हार्दिक अपिल गर्दछौं।
नवीन रोका मगर
अध्यक्ष
नेपाल मगर संघ केन्द्रीय समिति

NO COMMENTS

LEAVE A REPLY