माघे सकराती राष्ट्रिय चाड २०७४ सालको सुखद अवसरमा स्वदेश तथा विदेशमा..

    14
    0
    SHARE

    माघे सकराती राष्ट्रिय चाड २०७४ सालको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पुर्ण महानुभावहरूमा सुख, शान्ति र प्रगतिको लागि हार्दिक शुभकामना सहित संसारभरीका नेपाल मगर संघ संवध्द संघ/संस्थाहरूलाई माघे सकराती चाड औपचारिक रूपमा मनाउन अनुरोधसंगै माघ 1 गतेको अघिल्लो सांझ दिप प्रज्वलन गर्न समेत जानकारी गरिन्छ।
    नोट: माघे सकराती राष्ट्रिय चांड केन्द्रीय स्तरमा भृकुटी मण्डप काठमाण्डौंमा सम्पन्न हुने भएकोले सहभागिताको लागि हार्दिक अनुरोध छ।

    नवीन रोका मगर
    अध्यक्ष
    नेपाल मगर संघ केन्द्रीय समिति

    NO COMMENTS

    LEAVE A REPLY