#मगर_माघेसकरातीमा #हार्दिक_निमन्त्रणा

    26
    0
    SHARE

    #मगर_माघेसकरातीमा
    #हार्दिक_निमन्त्रणा.. !
    *********
    मगर समूदायको प्रमुख सास्कृतिक पर्व “#मगर_माघेसकराती” पर्व यहि माघ १ गतेका दिन काठमाडौँको भृकुटीमण्डपमा विहान ९ बजे देखि वेलुकी सम्म “शुभकामना आदानप्रदान तथा विविध सास्कृतिक कार्यक्रम” सहित आयोजना गरिने भएको हुदा उक्त कार्यक्रममा यहा लगायत स-परिवारजनलाई उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरिन्छ ।
    कार्यक्रम
    * सालैजो, हुर्रा, सोरठी घाटु कौराहा पैस्यारु लगायतका सास्कृतिक झाकी सहितको कार्यक्रम रहने छ ।
    * मौलिक खानपिन स्टल रहने छ ।
    * विविध सास्कृतिक कार्यक्रम रहने छ ।
    * राष्ट्रिय कलाकारद्वारा दोहोरी प्रस्तुति रहने छ ।
    ********
    **********
    ज्ञानेन्द्र पुनमगर (महासचिव)
    नेपाल मगर संघ केन्द्रिय समिति

    NO COMMENTS

    LEAVE A REPLY