सफलताको_शुभकामना !

सफलताको_शुभकामना !

44
0
SHARE
nepal magar asssociation, nepal magar sangh
nepal magar asssociation, nepal magar sangh

—-
नेपाल मगर संघ केन्द्रीय समितिको बैदेशिक शाखा “नेपाल मगर संघ युएई” को यहि २०१७ नोभेम्बर १० मा युएई को अलएनमा हुदैगरेको नवौ महादिवेसनको बन्दसत्र समारोह सफलहोस भन्ने हार्दिक शुभकामना ब्यक्त गर्दछौ ।
बिशेषगरी रोजगारी र ब्यबसायका लागी युएई पुगि बसोबास गरिरहनुहुने मगरहरुको हकहित र कल्याणका लागी कृयाशिल भैरहेको मगर संघ युएई ले आफ्नो मातहतमा कृयाशिल भैरहेको ७ वटा क्षेत्रीय समितीका प्रतिनिधिहरु, बर्तमान कार्यसमिति, संरक्षकहरु, सलाहकारहरु र युएईको कुनाकन्दरामा यत्रतत्र छरिएर बसेका सबै-सबै मगरहरुको प्रतिनिधिहरुको बिचमा हुने यस महत्त्वपूर्ण समारोहले आफ्नो कार्यकालको कार्यसमिक्षा गर्ने, आगामी २ बर्षका लागी निति कार्यक्रमहरु बनाउने र त्यो निति कार्यक्रम कार्यन्वनका लागी जुझारु, सशक्त र गतिशिल नयाँ नेतृत्व चयन गर्न सफल होस भन्ने कामना गर्दछौ ।
जय मगर संघ । जय मगरात नेपाल ।।
—–
ज्ञानेन्द्र पुनमगर
महासचिव
नेपाल मगर संघ, केन्द्रीय समिती

NO COMMENTS

LEAVE A REPLY