*** हार्दिक अपिल ***

*** हार्दिक अपिल ***

7
0
SHARE
नेपाल मगर संघ केन्द्रिय समिति

स्थानीय तहको निर्बाचनलाई मगरात पहिचान र अधिकार प्राप्ती लगायतका मगर आन्दोलन वा मगर समुदायले उठाएका मुद्दाहरू स्थापित गर्न आन्दोलनको रूपमा नै सडकमा मात्रै नभएर सदनमा पनि मगर सहित पहिचानवादीहरूको प्रतिनिधित्व खांचो भएकोले आगामी प्रदेश र प्रतिनिधि सभा निर्बाचनमा मगर लगायतका मुद्दा पक्षधर प्रतक्ष्य/समानुपातिक उम्मेदवारहरूलाई मतदान गरेर बिजय गराउन सम्पुर्ण स्वदेश तथा विदेशमा रहेका विभिन्न तहका संघहरूमा जानकारी गरिन्छ।
नवीन रोका मगर
अध्यक्ष
नेपाल मगर संघ केन्द्रीय समिति

NO COMMENTS

LEAVE A REPLY