“””मगर ढुट शब्दकोष लेखक बचाऔं अभियान “””

“””मगर ढुट शब्दकोष लेखक बचाऔं अभियान “””

19
0
SHARE

मगर ढुट शब्दकोष (Magar Dut Dictionary) लेखक हिरासिंह थापा मगर लामाे समयदेखि गंभीर बिरामी भएर अहिले ग्राण्डी अस्पताल काठमाडौंकाे ICU मा सघन उपचार भईरहेकाे जानकारी गराउदै थप उपचारका लागि संसार भरीका नेपाल मगर संघ/ संस्था र सम्पूर्ण व्यक्ति ब्यक्तित्वहरुमा आर्थिक सहयोग गरि मगर समाजकाे साझा सम्पत्तिकाे जीवन बचाउनका लागि नेपाल मगर संघ केन्द्रीय समिति हार्दिक अनुराेध गर्दछ।

नवीन राेका मगर
अध्यक्ष 
नेपाल मगर संघ केन्द्रीय समिति

NO COMMENTS

LEAVE A REPLY