हिरासिह_उपचारकालागी #आर्थिक_सहयोग गर्न अनुरोध

हिरासिह_उपचारकालागी #आर्थिक_सहयोग गर्न अनुरोध

26
0
SHARE

—-
साढे तिन महिनाको उपचार पश्चयात भाषाबिद तथा ईतिहासविद #हिरासिह #थापामगरज्यूको पुन: #ग्राण्डी_अस्पतालको सघन कक्ष ICU Ventileter मा उपचार हुदैछ । उहाको उपचारको लागी आर्थिक सहयोगको जरुरी परेको छ । त्यसैले यहाँहरुको थोरै सहयोगले उहाको उपचारमा सहयोग हुने भएकोले यहाहरुलाई हार्दिक अनुरोध गर्दछु ।
—-
महासचिव
नेपाल मगर संघ केन्द्रीय समिती

NO COMMENTS

LEAVE A REPLY