फागुन_१५मा_मगरात_विश्व_सम्मेलन_२०१८_काठमाडौँमा_हुने

फागुन_१५मा_मगरात_विश्व_सम्मेलन_२०१८_काठमाडौँमा_हुने

11
0
SHARE

#फागुन_१५मा_मगरात_विश्व_सम्मेलन_२०१८_काठमाडौँमा_हुने
—–
सबैमा झोर्ले जेधो नमस्ते
नेपाल मगर संघ केन्द्रिय समिति मगर अन्तरास्ट्रिय मंचको आयोजनामा यहि २०७४ फागुन १५, १६ र १७ गते काठमाडौँमा देश बिदेशमा क्रियाशील मगर संघहरुको प्रतिनिधिहरुको प्रनिधित्वहुने गरि मगरहरुको पहिचान, सस्कार सस्कृति, भूगोल, इतिहास, मगरात बिज्ञहरुको प्रस्तुतिकरण, मगर संघको सांगठानिक समिक्षा र आगामी योजना लगायतका समसामयिक सवालमा केन्द्रीत हुने “मगरात विश्व सम्मेलन-२०१८” मा सबै मगर संघ सस्थाहरुको अनिवार्य सहभागिता हुनेगरी आयोजना गरिदै छ। सम्बधित सबैलाई आधिकारिक परिपत्र गरिने छ। अहिले लाई मात्र जानकारीको लागि राखेको छु।
धन्यवाद। जय मगरात नेपाल।।

ज्ञानेन्द्र पुनमगर
महासचिव, नेपाल मगर संघ केन्द्रिय समिति

NO COMMENTS

LEAVE A REPLY