प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति

8
0
SHARE

नेपालको प्रथम सहिद लखन थापा मगरको कास्की पाेखरा स्थित शालिक रातारात प्रशासनले हताएकाेमा नेपाल मगर संघ केन्द्रीय समिति खेद प्रकट गर्दछ।प्रथम सहिद देश र जनताको साझा गरिमा वा गौरब भएकोले सहमति बर्खिलाप गरेर देशकै अपमान हुने अनैतिक कदम चाल्नु राज्यको गंभीर गल्ती हाे।तसर्थ यथाशीघ्र शालिक पुनःस्थापनाका लागि संघ नेपाल सरकारसंग जाेडदार दाबी माग गर्दछ ।अन्यथा यसवाट निस्कने कुनै पनि परिणामको जिम्मेवारी सरकार हुनु पर्ने छ।सरकारलाई गलत कदम सच्याउन दबाबका लागि सम्पुर्ण संघ संस्था राजनैतिक दल र महानुभाबहरुमा हार्दिक अपिल गर्दछाैं।

प्रथम सहिद लखन थापा मगर – अमर रहुन।
जय मगरात गणतन्त्र नेपाल ।
नवीन राेका मगर
अध्यक्ष
नेपाल मगर संघ केन्द्रीय समिति
प्रवक्ता
नेपाल आदिवासी जनजाति महासंघ

NO COMMENTS

LEAVE A REPLY