हार्दिक समवेदना !

हार्दिक समवेदना !

26
0
SHARE

हार्दिक समवेदना !
—-
नेपाल मगर संघ केन्द्रीय समितिका सदस्य एकबहादुर थापामगर को ममतामयी आमा धनमाया थापामगर को (जन्म मिति १९९५जेष्ठ २० गते र मृत्यु मिति २०७४ श्रावण २० गते) यहि साउन २० गते भएको असामयिक निधन भएको दु:खद खबरले नेपाल मगर संघ स्तब्ध भएको छ । यस दुखद घडीमा मृतआत्माको चिर शान्तिको कामना गर्दै शोक्सन्तब्ध परिवारजन प्रती हार्दिक समबेदना ब्यक्त गर्दछौ ।

ज्ञानेन्द्र पुनमगर
महासचिव, नेपाल मगर संघ

NO COMMENTS

LEAVE A REPLY