हार्दिक_निम्तो !

हार्दिक_निम्तो !

3
0
SHARE

#_हार्दिक_निम्तो !

भोली अगस्त ९ अर्थात बिश्व आदिवासी दिवस को अवसरमा भोली बिहान ११ बजे देखी जातीय पहिचान सहितको झाकी सहित प्रदर्सन गर्ने कार्यक्रम रहेको हुनाले भृकुटीमण्डप काठमाडौंमा आयोजना हुने कार्यक्रममा उपस्थित हुनुहुन सबै मानुभावहरुलाइ नेपाल मगर संघ केन्द्रिय समिति हार्दिक निम्तो गर्दछ ।
——
ज्ञानेन्द्र पुनमगर
महासचिव, नेपाल मगर संघ केन्द्रिय समिति

NO COMMENTS

LEAVE A REPLY