हार्दिक निमन्त्रणा !

हार्दिक निमन्त्रणा !

3
0
SHARE

हार्दिक निमन्त्रणा !

२३औं विश्व आदिवासी दिवस–२०१७ को उपलक्ष्यमा नेपाल मगर संघ केन्द्रीय समितिद्धारा निम्न मिति, समय र स्थानमा आयोजित “एकीकृत मगरात सहितको संघियता र आदिवासी जनजाति” सवाल बिषयक अन्तरक्रिया कार्यक्रममा यहाँहरुको गरिमामय उपस्थितीको लागि सादर अनुरोध गरिन्छ ।
मिति ः २०७४ श्रावण २१ गते शनिबार
समय ः बिहान ११: ०० बजे
स्थान ः रास्तृय नाचघर जमल काठमाडौ

ज्ञानेन्द्र पुनमगर
महासचिव, नेपाल मगर संघ केन्द्रीय समिति

NO COMMENTS

LEAVE A REPLY