आर्थिक सहयोग सम्बन्धमा ।

आर्थिक सहयोग सम्बन्धमा ।

23
0
SHARE

आर्थिक सहयोग सम्बन्धमा ।

प्रस्तुत विषयमा बागमती अञ्चल काठमाडौँ महानगरपालिका वडा नं.३० मैतिदेबी निवासी वर्ष ६२ को बीरबहादुर रानामगरको दिर्घकालिन रुपमा दुवै मृगौला खराब भई निदान अस्पताल पुल्चोक ललितपुरमा उपचार गराई रहनु भएको र मृगौला प्रत्यारोपण (Kidney Transplant) को तयारीमा जुटी रहेको हुदाँ यस उपचार पद्दती अत्यन्त खर्चिलो हुने हुनाले बिरामीको आन्तरिक आर्थिक अवस्था अत्यान्तै कमजोर भएको हुनाले उहाँको जीवन रक्षाको लागि आवश्यक आर्थिक सहयोग जुटाई सहयोग गरिदिनुहुन सम्पूर्ण व्यक्ति–व्यक्तित्वहरु, संघ संस्थाहरुलाई अनुरोधका साथ यस सिफारिस गर्दछौं ।
सहयोगका लागि धन्यवाद । 

nepal magar sangh
सम्पर्क व्यक्ति:
बिरामीको श्रीमती कमला रानामगर ९८४१८७१२६३

NO COMMENTS

LEAVE A REPLY