बैठक सम्बन्धि सूचना ।

बैठक सम्बन्धि सूचना ।

3
0
SHARE

बैठक सम्बन्धि सूचना ।

नेपाल मगर संघ केन्द्रीय समितिको नियमित केन्द्रीय बैठकहरु तपशिल बमोजिमको मिति र समयमा हुने भएको हुनाले केन्द्रीय पदाधिकारीहरु, केन्द्रीय सदस्यहरु र भातृसस्थाको अध्यक्षहरु (पदेन केन्द्रीय सदस्यहरु) सबैलाई अनिवार्य सहभागीताका लागी सबैमा हार्दिक अनुरोध गर्दछु ।
सचिवालय (पदाधिकारी) बैठक:
मिति: २०७४ श्रावण १४ गते
स्थान: केन्द्रीय कार्यालय कलन्की
समय: बिहान ८ बजे ।
—-
केन्द्रीय समितिको पूर्ण बैठक:
मिति: २०७४ श्रावण १४ गते
समय: बिहान ११ बजे
स्थान: कलन्की काठमाडौं ।

अनुरोधक:
ज्ञानेन्द्र पुनमगर
महासचिव, नेपाल मगर संघ केन्द्रीय समिति

NO COMMENTS

LEAVE A REPLY