मगर समुदायको प्रचलित मौलिक चाड साउने सकराती चाड अथार मगरात मगर प्रतिष्ठानको...

मगर समुदायको प्रचलित मौलिक चाड साउने सकराती चाड अथार मगरात मगर प्रतिष्ठानको आयोजनामा थानकोट काठमाण्डौंमा सम्पन्न

12
0
SHARE

मगर समुदायको प्रचलित मौलिक चाड साउने सकराती चाड अथार मगरात मगर प्रतिष्ठानको आयोजनामा थानकोट काठमाण्डौंमा झविन्द्र पुन मगरको अध्यक्षता लाल कुमारी रोका मगरको संचालन र नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नवीन रोका मगरको प्रमूख आतिथ्यमा भव्यताका साथ सम्पन्न।संघका केन्द्रीय अध्यक्षले मगर भाषा संस्कृति र राजनैतिक लगायतका अधिकारका लागि मगर एक भएर अगाडी वढनुको विकल्प नभएकोले गंभीर भएर सोच्न र आफैले आफैलाई म को हु भनेर चिन्न अनुरोध गर्नु भयो।साथै हामी अहिले समानता लागु गर्ने अभियानमा छौं यसको मूख्य लक्ष्य नेपाल देश र नेपाली समाजलाई शान्ति प्रदान गरेर समृध्द बनाउने हो भनी जिकीर गर्नु भयो।

NO COMMENTS

LEAVE A REPLY