*सूचना । सूचना ।। सूचना ।।।*

*सूचना । सूचना ।। सूचना ।।।*

13
0
SHARE

स्थानीय तहको निर्बाचन सम्पन्न भईसकेका गांऊपालिका, नगरपालिका,उप महानगर पालिका र महानगर पालिकामा धमाधम परिषद बैठक चलिरहेकोले नेपाल मगर संघको हरेक तह, मगर सामाजिक तथा राजनैतिक अभियन्ता र मगर समुदायलाई बैठकमा चासोका साथ सहभागी भएर मगर भाषालाई समेत सरकारी कामकाजको रूपमा अधिकार सम्पन्न गराउन र मगर संस्कृतिहरूलाई पनि संरक्षण संबर्ध्दन र विकास गराउन बैठकव्दारा निर्णय गराउन बिशेष पहलकदमी अनिबार्य लिन सबैमा अनुरोधका साथ नेपाल मगर संघ केन्द्रीय समिति निर्देशन गर्दछ।

जय मगरात नेपाल।।।
नवीन रोका मगर
अध्यक्ष
नेपाल मगर संघ केन्द्रीय समिति

NO COMMENTS

LEAVE A REPLY