**२०७४सालको साउने सकराती चांडको हार्दिक शुभकामना**

**२०७४सालको साउने सकराती चांडको हार्दिक शुभकामना**

4
0
SHARE

मगरहरूको पुर्ख्यौंली सभ्यतामा हुर्केको साउने सकराती चाडको उपलक्ष्यमा काठमाण्डौं उपत्यका का मगर संघ संस्थाको संयूक्त आयोजनामा सदा झै थानकोट पार्कमा विभिन्न मगर मौलिक सांस्कृतिक प्रस्तुतिका साथ भव्य कार्यक्रम समपन्न हुन गईरहेको जानकारी सहित सम्पुर्ण महानुभाबहरूमा सहभागिताको लागि हार्दिक अनुरोध छ।

नेपाल मगर संघ
केन्द्रीय कार्यालय
कलंकी काठमाण्डौं
स्थान: थानकोट सहीद पार्क
मिति:भोली २०७४ साल सावन १ गते
समय: बिहान ११बजे

NO COMMENTS

LEAVE A REPLY