हार्दिक बधाई तथा शुभकामना

हार्दिक बधाई तथा शुभकामना

8
0
SHARE

“भेषभुषा, भाषा, धर्म, संस्कृतिको संरक्षण एवँ, विश्वभरिका मगरहरुको एकता अहिलेको आवश्यकता” भन्ने नाराको साथमा मिति २०१७ जुलाई १४ शुक्रबारका दिन सम्पन्न भएको नेपाल मगर संघ, ईजरायलको “चौंथो बार्षिकोत्सव तथा दोस्रो अधिवेशन—२०१७”वाट अध्यक्ष जस्तो गरिमामय पदमा बिष्णु पुन मगरज्यु को साथमा, मेरो आत्मिय मित्रहरु चन्द्रा पुलामी मगर र जमुना थापा मगर क्रमशः तृतिय उपाध्यक्ष र महासचिव जस्तो गरिमामय पदमा निर्बिरोध निर्वाचित हुनु भएकोमा उहाँहरु लगायत सम्पूर्ण नव निर्र्वािचत कार्यसमिती सदस्यज्युहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिन चाहन्छु ।

प्रमुख सल्लाहकार
महेन्द्र थापा मगर
नेपाल मगर संघ, शाखा कतार

NO COMMENTS

LEAVE A REPLY