झोर्ले/जेधो/नमस्ते

झोर्ले/जेधो/नमस्ते

9
0
SHARE

झोर्ले/जेधो/नमस्ते

नेपाल मगर संघ केन्द्रिय कार्यालय परिषदको बैठक भोलि (२०७४ असार २८) दिउसो ठीक २ बजे केन्द्रीय कार्यालय कलंकीमा हुने भएको हुनाले काठमाण्डु उपत्यकामा रहेका सबै केन्द्रीय पदाधिकारीहरुलाई सहभागि हुन हार्दिक अनुरोध गर्दछु।

ज्ञानेन्द्र पुनमगर
महासचिव, नेपाल मगर संघ केन्द्रिय समिति

NO COMMENTS

LEAVE A REPLY