हार्दिक बधाई तथा शुभकामना

हार्दिक बधाई तथा शुभकामना

10
0
SHARE

हार्दिक बधाई तथा शुभकामना
—-
३० जुन २०१७मा सम्पन्न नेपाल मगर संघ शाखा कतारको १२औ महादिबेसनले तत्कालीन प्रथम-उपाध्यक्ष शेरबहादुर रोकामगरको अध्यक्षतामा २७ सदसिय समिती निर्वाचित गरेको छ । नवनिर्वाचित अध्यक्ष रोका मगर लगायत सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु । महादिवेसनको उद्घाटन संघको केन्द्रीय अध्यक्ष नबिन रोकामगरले गर्नुभएको थियो ।

ज्ञानेन्द्र पुनमगर
महासचिव, नेपाल मगर संघ केन्द्रीय समिति

NO COMMENTS

LEAVE A REPLY