मध्येपस्चिममा आज मगर संघको प्रशिक्षण हुदै:

मध्येपस्चिममा आज मगर संघको प्रशिक्षण हुदै:

6
0
SHARE

मध्येपस्चिममा आज मगर संघको प्रशिक्षण हुदै:
—-
नेपाल मगर संघले मगरात, नेपालको संविधान2072 र मगर सवाल लगाएतका समसामयिक बिषयक मध्येपस्चिमान्चल स्तरिय प्रशिक्षण कार्यक्रम भोली (२०७४/०३/०३) बाके को कोहलपुरमा आयोजना गर्दैछ । सहभागीताका लागी सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछौ । यस प्रशिक्षणमा केन्द्र देखी अध्यक्ष, बरिस्ठ-उपाध्यक्ष, उपाध्यक्ष र महासचिव सहित केन्द्रीय सदस्यहरु पुग्ने कार्यक्रम तय भएको छ ।
….
अनुरोध
ज्ञानेन्द्र पुनमगर
महासचिव, नेपाल मगर संघ केन्द्रीय समिति

NO COMMENTS

LEAVE A REPLY