मगर संघको प्रशिक्षणमूलक कार्यक्रमहरु आयोजना हुदै

मगर संघको प्रशिक्षणमूलक कार्यक्रमहरु आयोजना हुदै

3
0
SHARE

मगर संघको प्रशिक्षणमूलक कार्यक्रमहरु आयोजना हुदैः

मगरात प्राप्ति राष्ट्रिय अभियाान कै सिलशिलामा नेपाल मगर संघ केन्द्रीय समितिले नेपालको संविधान २०७२, संघियता र मगरात विषयक प्रशिक्षणमूलक कार्यक्रम निम्न स्थानहरु र मितिहरुमा आयोजना गर्दैछ । आफूलाई पाएक पर्ने क्षेत्रहरुमा आयोजना गर्ने कार्यक्रमहरुमा सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौ ।
१) जेष्ठ २८ गते डोटीको जोगबुढामा (सुदुर पश्चिमाञ्चल स्तरीय) ।
२) असार ३ गते बाँकेको कोहलपुर (मध्येपश्मिाञ्चल स्तरीय) ।
३) असार ४ गते दांगको घोराहीमा (जिल्ला स्तरीय) ।
४) जेष्ठ २७ गते गोरखामा (जिल्ला स्तरीय) ।
पश्चिमाञ्चल स्तरीय, मध्येमाञ्चल स्तरीय र पूर्वाञ्चल स्तरीय कार्यक्रमहरुको मिति र स्थान तय गरिदै छ । तय गरेपछि सार्वजनिक गरिने सम्बन्धित सबैमा जानकारी गर्दछौ ।

ज्ञानेन्द्र पुनमगर
महासचिव, नेपाल मगर संघ, केन्द्रीय समिति

NO COMMENTS

LEAVE A REPLY