कामी बुढामगर सहिद घोषणा !

कामी बुढामगर सहिद घोषणा !

5
0
SHARE

कामी बुढामगर सहिद घोषणा !
—-
नेपाली जनताको मुक्तिका लागि कम्युनिष्ट आन्दोलनलाई निर्णायक बिन्दुमा पुर्याउने क्रममा तत्कालीन सरकारबाट २०१० सालमा हत्या गरिएका किसान कमाण्डर कामी बुढामगरलाई नेपाल सरकारले (२०७४ जेष्ठ ९ गते) शहीद घोषणा गरेको छ । यसप्रती नेपाल सरकार लाई धन्यवाद आभार व्यक्त गर्दछु ।
शहीद कामी बुढामगर अमर रहून् ।

ज्ञानेन्द्र पुनमगर
महासचिव, नेपाल मगर संघ केन्द्रीय समिति

NO COMMENTS

LEAVE A REPLY