सूूचना।सूचना ।।सूचना ।।।

सूूचना।सूचना ।।सूचना ।।।

3
0
SHARE

सूूचना।सूचना ।।सूचना ।।।
“संविधान संशोधन तथा स्थानीय तह निर्वाचनमा मगर समुदायको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम” मा मगर राजनैतिक व्यक्तित्व र मगर सामाजिक अभियन्ताहरूलाई उपस्थितिको लागि हार्दिक निम्तो छ।
नवीन रोका मगर
अध्यक्ष
नेपाल मगर संघ केन्द्रीयसमिति
स्थान: हार्दिक होटल बाग बजार काठमांडू
समय: दिनको १बजे
मिति: २०७४साल बैशाख २३ गते

NO COMMENTS

LEAVE A REPLY