बैठकमा उपस्थिती बारेमा सुचना !

बैठकमा उपस्थिती बारेमा सुचना !

7
0
SHARE

बैठकमा उपस्थिती बारेमा सुचना !
—-
नेपाल मगर संघ केन्द्रीय समितिको काठमाडौं उपत्यकामा उपलब्ध पदाधिकारी तथा सदस्यहरुको सहभागीतामा निम्न मिति स्थान र समयमा आकस्मिक बैठक भएको हुनाले उपलब्ध सबै पदाधिकारी तथा सदस्य ज्युहरुलाइ अनिवार्य उपश्थितिका लागि हार्दिक अनुरोध गर्दछु ।
मिति: २०७४ बैशाख ४ गते
समय: दिउँसो १:३० बजे ।
स्थान: केन्द्रीय कार्यालय कलन्की ।
—-
अनुरोधक:
ज्ञानेन्द्र पुनमगर
महासचिव, नेपाल मगर संघ केन्द्रीय समिति

NO COMMENTS

LEAVE A REPLY