डा. हर्ष बहादुर स्मृति मगर उत्थान सम्मान 2073

डा. हर्ष बहादुर स्मृति मगर उत्थान सम्मान 2073

15
0
SHARE

आज 2073 साल चैत्र 3 गतेका दिन नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नवीन रोका मगरलाई पहिचान र अधिकार प्राप्तिका लागि उत्पीडित वर्ग समुदायको पक्षमा निडरताका साथ अनवरत लडेकोमा डा. हर्ष बहादुर बुढा मगर प्रतिष्ठानव्दारा “डा. हर्ष बहादुर स्मृति मगर उत्थान सम्मान 2073” काठमाण्डौंमा एक भव्य कार्यक्रमका साथ सम्माननीय उप राष्ट्रपतिव्दारा प्रदान गरिएकोमा हार्दिक बधाई दिदै एकीकृत मगरात सहितको संघीय गणतन्त्र नेपाल स्थापना नहुदासम्म पहिचान र अधिकार प्राप्तिको लडाई जारी रहोस् हार्दिक शुभ कामना छ।

17240044_1513301865379038_7661268999729894605_o

NO COMMENTS

LEAVE A REPLY