जुलुसमा सहभागीताका लागि हार्दिक अनुरोध !

जुलुसमा सहभागीताका लागि हार्दिक अनुरोध !

8
0
SHARE

जुलुसमा सहभागीताका लागि हार्दिक अनुरोध !

आदिवासी जनजातिहरुको अधिकार मुखी सस्था नेपाल आदिवासी जनजाती महासङ्घको आयोजनामा जनजाति प्रतिस्थान खारेज नगर्न र आदिवासी जनजातिको हक अधिकारलाई सम्बिधानमा सम्बोधनको सुनिस्चितताका लागि नेपाल सरकार लगायतका राजनैतिक पार्टीहरुलाइ दवाव स्वरुप भोलि (२०७३ चैत्र १ गते) साझ ४ बजे शान्तिबाटिका (रत्नपार्क) मा जम्मा भै सिट्टी जुलुसमा सहभागी हुनुहुन यहाहरु सबैलाई हार्दिक अनुरोध गर्दछु ।

ज्ञानेन्द्र पुनमगर
महासचिव, नेपाल मगर संघ

NO COMMENTS

LEAVE A REPLY