नेपाल मगर संघ केन्द्रीय समितिको संगठन विभाग

नेपाल मगर संघ केन्द्रीय समितिको संगठन विभाग

15
0
SHARE

नेपाल मगर संघ केन्द्रीय समितिको
संगठन विभाग

नेपाल मगर संघ केन्द्रीय समितिको मिति २०७३ मंसिर १६ र १७ गते बर्दिवासमा सम्पन्न चौथो पूर्ण बैठकले संघको संगठन विभागलाई पूर्णता दिइएको छ । जसमा संघको समग्र संगठन प्रमुख केन्द्रीय अध्यक्ष नबीन रोकामगरलाई, संगठन विभागको इन्चार्ज केन्द्रीय महासचिव ज्ञानेन्द्र पुनमगरलाई र संगठन विभाग संयोजक केन्द्रीय संगठन समिति जगतबहादुर रेश्मीमगरलाई जिम्मेवारी दिइएको छ ।
संगठन विभागको सदस्यहरुमाः
१) छत्र घलेमगर
२) लेखराम जर्घामगर
३) एकु थापामगर
४) सिमा गर्बुजामगर
५) धनबहादुर पुनमगर
६) खगेन्द्र पुनमगर
७) टेक नाम्जालीमगर
८) झक बहादुर सारुमगर
९) हेमराज खपाङ्गीमगर
१०) सिद्धान्त थापामगर
११) लोकेन्द्र थापामगर
संघको केन्द्रीय भातृसस्थाका अध्यक्षहरु विभागको पदेन सदस्य रहनेछ ।
नेपाल मगर संघको जुनसुकै तहमा रहेर काम गर्न मगरहरुलाई स्वतन्त्रता रहेको छ । भने मगर संघको विभिन्न तहहरुमा वा सघको भातृसस्थामा एउटै व्यक्तिले दुई पदमा बस्न नपाइने समेत निर्णय गरिएको छ ।

NO COMMENTS

LEAVE A REPLY