उपस्थिति बारे सूचना !

उपस्थिति बारे सूचना !

20
0
SHARE
nepal magar asssociation, nepal magar sangh
nepal magar asssociation, nepal magar sangh

उपस्थिति बारे सूचना !

आदिवासीको विभिन्न माग र सरोकारको सवालहरुलाई सुनिस्चितता गर्नका लागि नेपाल सरकार र प्रमुख ३ दललाई दवाब स्वरुप भोली २०७३ फागुन १९ गते दिउसो ठीक १२ बजे देखि आदिवासी जनजाति महासंघको आयोजनामा जनजातिहरुको मोटर साइकल र्याली सहित प्रमुख ३ दलको ध्यानाकर्षण गर्ने कार्यक्रम बनेको हुनाले यहाँहरु सबैलाई उपस्थितिको लागि नेपाल मगर संघ केन्द्रीय समितिको तर्फ देखि हार्दिक अनुरोध गर्दछु।

ज्ञानेन्द्र पुनमगर
महासचिव, नेपाल मगर संघ केन्द्रीय समिति

NO COMMENTS

LEAVE A REPLY