३५औ मगर रास्तृय एकता दिवसको शुभकामना !

३५औ मगर रास्तृय एकता दिवसको शुभकामना !

17
0
SHARE

३५औ मगर रास्तृय एकता दिवसको शुभकामना !

आज फागुन १५ गते अर्थात नेपाल मगर संघको ३५ स्थापना दिवस (रास्तृय एकता दिवस) को उपलक्ष्यमा देश बिदेशमा रहनुहुने सम्पूर्ण मगर तथा गैरमगर दाजुभाई दिदीबहिनीहरुमा मगर मजबुत एकताको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु । हिजो जे गलत गरियो आज त्यो नगरौ, मगर भित्र भएको विविधतालाई सम्मान गरौ । भाषिक, सास्कृतिक, परम्परागत, भौगोलिक, बैचारिक, धार्मिक रुपमा फरक-फरक भएका मगरहरु एकले अर्कोलाई विभेद नगरि एक आपसमा सम्मान गरौ तब मात्र मगर एकताले सार्थकता पाउनेछ । यस अबसरमा मगर संघको सस्थापकहरु स्वर्गीय हेमबहादुर पुन, स्वर्गीय गोरेबहादुर खपाङ्गी, स्वर्गीय कबिराज पुन, स्वर्गीय मान्ध्वज राना, स्वर्गीय मनबिर गर्बुजा पुन, स्वर्गीय जय बहादुर हितान, बाबुराम राना, एम एस थापा, सुरेश आले लगाएतका अगुवाहरुलाइ हार्दिक संमान व्यक्त गर्दछु ।
मगर एकता जिन्दावाद । जय नेपाल मगर संघ ।।

ज्ञानेन्द्र पुनमगर
महासचिव, नेपाल मगर संघ केन्द्रीय समिति

NO COMMENTS

LEAVE A REPLY