मगर स्थापना दिवस फागुन 15″ को महान् अवसरमा देश विदेशमा रहनु भएका...

मगर स्थापना दिवस फागुन 15″ को महान् अवसरमा देश विदेशमा रहनु भएका सम्पूर्ण मगर लगायत

19
0
SHARE

मगर समुदायले हरेक खाले बिभेद र उत्पीड़नको बिरूध्दमा आफ्नो पहिचान र अधिकार फिर्ता गर्न विधिगत ढंगले नेपाल मगर संघको स्थापना भएको दिन ” मगर स्थापना दिवस फागुन 15″ को महान् अवसरमा देश विदेशमा रहनु भएका सम्पूर्ण मगर लगायत नेपाली जनमा सुख,शान्ति र प्रगतिको कामना गर्दै एकीकृत मगरात सहितको संघीय गणतन्त्र नेपाल निर्माण का लागि नयां विचार र ऊर्जा पैदा होस यही शुभ कामना छ । साथै 2073 साल फागुन 15 गतेको “मगर स्थापना दिवस” एकीकृत मगरात स्वायत्त प्रदेश स्थापनाका लागि साझा अभियानमा लागौं,नेपाल मगर संघको 35औं मगर स्थापना दिवस भव्यताका साथ सफल पारौं” भन्ने मूल नारा सहित मनाउन संसार भरीका मगर संघ संस्थालाई नेपाल मगर संघ केन्द्रीय समिति हार्दिक अनुरोध छ ।जय नेपाल मगर संघ ।जय मगरात नेपाल ।।मगरात अभियान = जिन्दाबाद
नवीन रोका मगर
अध्यक्ष
नेपाल मगर संघ केन्द्रीयसमिति

NO COMMENTS

LEAVE A REPLY