बैठक सम्बन्धि सूचना !

बैठक सम्बन्धि सूचना !

4
0
SHARE

बैठक सम्बन्धि सूचना !

नेपाल मगर संघ केन्द्रिय समितिको पाचौ पूर्ण नियमित बैठक निम्न मिति स्थान र समयमा आयोजना गरिएको हुनाले केन्द्रिय समितिको सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु र भात्री सस्थाको अध्यक्षहरुलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु।
मिति: २०७३ फागुन २१ गते
स्थान: केन्द्रीय कार्यालय कलंकी काठमाडौँ
समय: बिहान ठिक ८ बजे (सचिवालय बैठक)
दिउसो ठीक १ बजे (नियमित केन्द्रीय पूर्ण बैठक)
—-
ज्ञानेन्द्र पुनमगर
महासचिव, नेपाल मगर संघ केन्द्रीय समिति

NO COMMENTS

LEAVE A REPLY