निमन्त्रणा सम्बन्धमा ।

निमन्त्रणा सम्बन्धमा ।

9
0
SHARE
निमन्त्रणा सम्बन्धमा ।
—–
प्रस्तुत विषयमा नेपाल मगर संघको ३५औं स्थापना दिवस, ४५औं चिन्डीके डुप्के तथा मगर अन्तराष्ट्रिय मञ्चको तेस्रो स्थापना दिवस कार्यक्रम २०७३ को आयोजना तपशिल बमोजिमको मिति, स्थान र समयमा गरिने भएको हुनाले यहाँको गरिमाय उपश्थितिका लागि हार्दिक अनुरोध गर्दछौ ।
—-
मितिः २०७३ फागुन १४,१५ र १६ गते ।
समयः बिहान १० बजे (हरेक दिन)
स्थानः टुडिखेल काठमाडौं

ज्ञानेन्द्र पुनमगर
महासचिव, नेपाल मगर संघ, केन्द्रीय समिति

 

 

NO COMMENTS

LEAVE A REPLY