नेपाल र नेपाली जनताको मुक्ति वा स्वतंत्रताका लागि पहिलेा राजनैतिक बिद्रोही लखन...

नेपाल र नेपाली जनताको मुक्ति वा स्वतंत्रताका लागि पहिलेा राजनैतिक बिद्रोही लखन थापा मगरलाई नेपालको प्रथम शहीद घोषणा गराउन नेपाल मगर संघले लामो गर्दै गर्दा पनि अझै राज्यले जुन सम्मान गर्नु पर्ने त्यो वांकी नै छ।

2
0
SHARE

नेपाल र नेपाली जनताको मुक्ति वा स्वतंत्रताका लागि पहिलेा राजनैतिक बिद्रोही लखन थापा मगरलाई नेपालको प्रथम शहीद घोषणा गराउन नेपाल मगर संघले लामो गर्दै गर्दा पनि अझै राज्यले जुन सम्मान गर्नु पर्ने त्यो वांकी नै छ।प्रथम शहीद लखन थापा मगरलाई राष्ट्रीय बिभूति घोषणा गर्न, फागुन 2 गते सार्वजनिक बिदा गर्न, शहीद सप्ताह फागुन 2 गतेदेखि शुरू गर्न, सरकारी कार्यालयमा प्रथम शहीदको फोटो राख्न, प्रथम शहीद संग्रहालय स्थापना गर्न र प्रथम शहीद स्मृति सभा सरकार ले आयोजना गरी प्रथम शहीद लाई राज्यको तहबाट नै सम्मान गर्न नेपाल सरकारसंग नेपाल मगर संघ लगायतका संघ संस्था हरू जोडदार माग गर्दछन।
नवीन रोका मगर
अध्यक्ष
नेपाल मगर संघ केन्द्रीयसमिति

NO COMMENTS

LEAVE A REPLY