आज प्रथम सहिद दिवस !

आज प्रथम सहिद दिवस !

2
0
SHARE

आज प्रथम सहिद दिवस !

नेपाली जनताको स्वतन्त्रता प्राप्तिको निम्ति जहानिया निरंकुश राणा शासनको विरुद्ध आवाज उठाउदा बि.सं.१९३३ फाल्गुन २ गते को दिन शाहदत प्राप्त गर्नु भएका नेपालको प्रथम शहिद क्या. लखन थापामगरको आज “१४०औं स्मृति दिवस” यस अवसरमा प्रथम शहिद प्रति हार्दिक श्रदान्जली अर्पण गर्दछु ।

ज्ञानेन्द्र पुनमगर
महासचिव- नेपाल मगर संघ

NO COMMENTS

LEAVE A REPLY